दफा १२
फक्राउ पुर्जी जारी गर्ने अनुमति
संहिताको दफा ९ को उपदफा (२) बमोजिम पक्राउ पूर्जी जारी गर्नु भन्दा अगाडी सम्बन्धित कार्यालय वा अनुसन्धान अधिकारीले अनुसूची-३ बमोजिमको ढाँचामा मुद्दा हर्ने अधिकारी समक्ष अनुमतिको लागि निवेदन दिनु पर्नेछ।
कसूरको अनुसन्धान सम्बन्धी नियमावली, २०७५